समाचार

सेवा निवृत राष्ट्रसेवक कर्मचारीहरू सम्मानित

सिन्धुली, १५ साउन ÷ नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सिन्धुलीले सेवा निवृत भएका १९ जना राष्ट्र सेवक कर्मचारीहरुाई सम्मान गरेको छ । शुक्रबार बिहान शहीद मनोज–झपेन्द्र स्मृति दिवस २०७८ को अवसरमा सम्मान गरेको हो । सेवा निवृत हुनु भएका राष्ट्रसेवक कर्मचारीहरूलाई प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौला, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शान्तिराम पौडेल, निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति सिन्धुलीका अध्यक्ष तिलकबहादुर कार्कीले दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्

View All Posts