आगामी फाल्गुन १९ गतेदेखि हुने ‘छैठौं झापा गोल्डकप २०८०’ को ट्रफी सार्वजनिक । आज बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजित एक कार्यक्रमकाबीच गोल्डकपका अध्यक्ष विनोद बस्नेत लगायतले ट्रफी सार्वजनिक गर्नु भएको हो ।
प्रकाशक :
सम्पादक :
ब्यवस्थापक :
क्यामेरा पर्सन :

