बजार घट्दो ट्रेन्डमा रहँदा पनि लघुवित्त समूह अन्तर्गतको समाज लघुवित्त भने हरेक दिन १० प्रतिशतको सर्किट लागेर बढेको बढ्यै छ । बुधबार बजार बन्द हुँदा समाज लघुवित्तको शेयर मूल्य १९७८.५० रुपैयाँमा अन्तिम कारोबार भयो ।समाज लघुवित्तको १ साउनदेखि बजारमा कारोबार सुरु भएको हो । त्यसयता कुनै पनि दिन कम्पनीको मूल्य घटेको छैन, कारोबार हुँदा मूल्य बढेकै छ ।
७२ रुपैयाँबाट काराेबार सुरु भएकाे समाज लघुवित्तकाे शेयर २ हजार नजिक पुग्याे
सम्बन्धित