समाचार

यात्रुसंग कुन–कुन सवारीले लिए बढी भाडा ?

सिन्धुली, १८ असार / सिन्धुलीमा आज (शुक्रबार) प्रहरीले गरेको सवारी चेकजाँचमा बढी भाडा लिने सवारी कारबाहीमा परेका छन् ।
नेपाल सरकारले तोकेको भन्दा बढी भाडा लिने सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

२७५ जनलाई २ लाख ९९ हजार ७०० रुपैंया प्रहरीले यात्रुलाई फिर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बढी भाडा लिने सवारीहरु

१. ना १ ज ५५०० .जनकपुर–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा १२००।–
२. ना १ ज ८८७५.. खोटाङ–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा १४००।–
३. बा ५ ख ५५५९ धरान–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा १२००।–
४. ना १ ज ७१२३. रामेछाप–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा १२००।–
५. ना १ ज ४११३ बर्दिबास–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा १५००।–
६. प्र२–१ज ०१३४ बर्दिबास–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा १०००।–
७. बा ४ ख १६३१ झापा–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा १५००।–
८. बा ४ ख ५०७५ लाहान–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ३००।–
९. बा ४ ख ४१८३ झापा–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा १०००।–
१०. बा ४ ख २९७९ ईटहरी–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा १६००।–
११. बा ४ ख ४२० धनुषा–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा १२००।–
१२. बा ४ ख ५६३० झापा–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा २०००।–
१३. बा ५ ख ५६२४ झापा–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा १५००।–
१४. को १ च ९७२४ झापा–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ३८००।–
१५. ना १ ज ८८४४ सोलु–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ४००।–
१६. ना १ ज ५५०९ सोलु–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ४००।–
१७. बा ५ ख ७३७ इटहरी–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ३००।–
१८. बा ५ ख ४३०९ राजविराज–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ११००।–
१९. को १ ख ६७१३ ईटहरी–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ३००
२०. बा ४ ख ४१८ ईटहरी–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ९००।–
२१. बा ४ ख २२६९ ईटहरी–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ८००।–
२२. बा ४ ख ५६३७ ईटहरी–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा १८००।–
२३. बा ५ ख १५०६ झापा–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ९००।–
२४. ना ८ ख २९१५ झापा–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा १०००।–
२५. बा ३ ख ८६२६ झापा–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ५००।–
२६. ना १ प १५४१ खादबारी–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा, ५००।–
२७. बा ४ ख ४२० झापा–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा २०००
२८. बा ५ ख १५०६ काठमाण्डौ–सिन्धुली , प्रतिव्यक्ति बढी भाडा ८००।–
२९. बा ५ ख ५९८१ बिराटनगर–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ८००।–
३०. बा ४ ख ३४८९ बिराटनगर– काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ८००।–
३१. बा १ प १४७३ खाँदवारी–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ४००।–
३२. बा २ ख ९३५३ रामेछाप–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ५००।–
३३. ना ८ ख १८६४ सर्लाहि– काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा १५००।–
३४. ना ८ ख ७१६२ गाईघाट–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा २००।–
३५. बा ५ ख ५६१९ दुधौली–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ९००।–
३६. बा ५ ख १०११ ताप्लेजुङ–काठमाण्डौ, प्रतिव्यक्ति बढी भाडा ३२००।–

Comment here