जीवन सैलीप्रदेशसमाचार

कुन पालिकामा कति संक्रमित ?

सिन्धुली, २ जेठ २०७८

जिल्लाका नौ स्थानीय तहमध्ये कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र तिनपाटन गाउँपालिकाका संक्रमित संख्या ह्वात्तै बढेको छ ।

कमलामाई नगरपालिकामा २ सय १० जना, दुधौली नगरपालिकामा १ सय ३० जना, मरिण गाउँपालिकामा ८५, सुनकोशी गाउँपालिकामा ५६, तिनपाटन गाउँपालिकामा ४३ जना संक्रमित रहेको माझीले बताउनुभयो ।

उनका अनुसार फिक्कल गाउँपालिकामा १३ जना, गोलञ्जोर गाउँपालिकामा ७ जना, घ्याङ्लेख गाउँपालिकामा ८ जना र हरिहरपुरगढी गाउँपालिकामा ६ जना संक्रमित रहेका छन ।

Comment here