जीवन सैलीप्रदेशसमाचार

जिल्लामा सक्रिय सङ्क्रमित ११३, डेढ वर्षकी बालिका पनि सङ्क्रमित

सिन्धुली,२१ बैशाख २०७८

जिल्लामा दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ११२ पुगेको छ । जिल्लामा सोमवार भएको स्वाव जाँचमा एक डेढ वर्षीय बालिकामा समेत कोभिड सङ्क्रमण देखिएको छ ।

तिनपाटन गाउँपालिका ४ की डेढ वर्षकी बच्चामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । संक्रमति मध्ये एक जना ८५ वर्षीय बृद्धाको मृत्यु भएको छ । भन्ने अन्यको अवस्था सामान्य नै रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

 

Comment here