प्रदेशबागमतिराजनीतिसमाचार

माओवादी केन्द्र कमलामाई वडा नम्बर ५ को अध्यक्षमा श्रेष्ठ

सिन्धुली १६ बैशाख / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कमलामाई नगरपालिका वाड नं. ५ को वडा कमिटीको अध्यक्षमा किरण श्रेष्ठ चयन हुनु भएको छ । माओवादी केन्द्रको वडा भेलाले श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन गरेको छ ।

वडा कमिटीको सचिवमा सुशीला देवकोटालाई चयन गरेको छ । भेलाले पञ्चमान गुरुङको अध्यक्षतामा २७ सदस्यीय वाइसिएल नेपाल वडा कमिटि गठन गरेको छ । जसमा नीलहरि दाहाल उपाध्यक्ष, जीवन रम्तेल सचिव रहेका रहनु भएको छ ।

 

Comment here