प्रदेशसमाचार

पुरूषोतम दाहाल राष्ट्रपति भण्डारीवाट जनसेवा श्री पञ्चमद्धारा विभूषित

सिन्धुली, १ बैशाख २०७७

मालपोत कार्यालय सिन्धुलीमा कार्यरत नायब सुब्बा पुरूषोतम दाहाल राष्ट्रपति बिध्यादेवि भन्डारी द्वारा सम्मानित हुनु भएको छ।

जामती सेवामा रहेर ऊत्कृष्ट कार्य सम्पादन गरेको भन्दै नेपाल सरकारले दाहाल लाई जनसेवा स्रि बिभुषण बाट सम्मानित गरेको हो ।

नेपाल सरकारले संबिधान दिवस २०७७ का अवसरमा बिभुषित हुने ब्यक्तिहरूको नामावली सार्वजनिक गरेबमोजिम आज नयाँ बर्षको अवसर पारेर छनौट भएका ब्यक्तिहरूलाई सितल निवासमा आयोजित समारोहमा बिभिन्न पदक तथा बिभुषण बाट सम्मान गरिएको हो । बिभिन्न पेशा तथा व्यवसाय एवं सामाजिक क्षेत्रमा क्रियाशील ४५२ जनालाई आज सम्मान गरिएको थियो ।

Comment here