प्रदेशबागमतिसमाचार

ट्रक व्यवसायिक संघ सिन्धुलीको अध्यक्षमा पुनः दिपक दाहाल चयन

नबराज दाहाल

सिन्धुली, ३१ चैत २०७७ 

  ट्रक व्यवसायि संघ सिन्धुलीको अध्यक्षमा ताराबहादुर (दिपक) दाहाल चयन हुनु भएको छ ।

मंगलबार सिन्धुलीगढीमा सम्पन्न दोस्रो अधिबेसनबाट सर्वसहमतीबाट दाहाल अध्यक्षमा पुनःचयन हुनु भएको हो । यस्तै उपाध्यक्षमा विष्णु थापा, सचिवमा सुर्यबहादुर श्रेष्ठ, कोषाध्यक्षमा श्याम कुमार श्रेष्ठ चयन हुनु भएको छ ।

साथै अधिबेसनबाट सदस्यमा मित्रबहादुर थापा, जिवन कुमार श्रेष्ठ र हिमाल पहरी चयन हुनु भएको छ । ट्रक व्यवसायि संघ सिन्धुलीको चौथो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेसन सिन्धुलीगढीमा सम्पन्न भएको छ ।

Comment here