जीवन सैलीप्रदेशसमाचार

कोरोना भाइरसका थप ७८ जना संक्रमित

सिन्धुली, १९ फागुन २०७७

नेपालमा थप नयाँ ७८ जना कोरोना भाईरका थप ७८ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार बेलुका सम्ममा ७८ जना नयाँ संक्रमित थपिएका हुन् ।

यस्तै बुधबार ७२ जना कोरोना भाईरसका विरामी निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गरेको अद्यावधिकमा नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार २९४ पुगेको जनाएको छ । हालसम्म दुई लाख ७० हजार ५४३ जना निको भएका छन् । हाल ९७४ जनामा भाइरसको संक्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

हाल ९७४ जना आइसोलेशनमा र ५८ जना क्वारेन्टिनमा छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७७७ पुगेको मन्त्रालयले जनाएको छ ।

Comment here