प्रदेशराजनीतिसमाचार

सिन्धुलीमा नेपाल पक्षको अनेरास्ववियूले पुर्णता पायो

सिन्धुली, १७ फागुन २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधाव नेपाल पक्षको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले सिन्धुलीमा कमिटि विस्तार रहेको छ ।

यस अघि भएको निर्णय अनुसार नै दिपेन्द्र फुयाल संयोजक रहनु भएको छ । आइतबार बसेको बैठकले सह–संयोजकमा गोविन्द पहाडी, कन्चन पहाडी, विजय खड्का, संतोष घिमिरे, प्रकाश पाण्डे र हेमकुमार अछामीलाई जिम्मेवारी दिएको छ ।

यस्तै सचिवालय सदस्यहरुमा सुजता अधिकारी, जमुना अधिकारी, थानराज पहाडी, प्रकाश काफ्ले, अम्बर खड्का, देवी सापकोटा, राजु योञ्जन, विपिन पहाडी, सुनिल पौडेल, युवराज अधिकारी दनुवार, सुष्मा गिरि, कुशल दाहाल, जानुका खड्का, धनबहादुर श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

यस्तै जिल्ला कमिटि सदस्यमा दीपशिखा फुयाल, दिपेश पहाडी, सुमन कार्की, रवि गोले, शरद बराल, अजय श्रेष्ठ, करुणा पहाडी, चुडा ठकुरी, विमला भुजेल, रामलाल घिसिङ, लोकविक्रम स्याङवा, प्रज्वल तिमल्सीना, सुनिता लो, अनिल अस्थानी, धिरेन्द्र घिसिङ, बुद्ध लामा, भुवन ठाडामगर, प्रेम कुमार श्रेष्ठ, रविन सुनुवार, सुजिता लामिछाने चयन हुनु भएको छ ।

यस्तै  जिल्ला कमिटि सदस्यहरुमा रोहित थिङ, गोपाल विक, सुवास श्रेष्ठ, मदन धमला, विक्रम पौडेल, सुदिप प्याकुरेल, कुन्दन हायु, नहकुल खत्री, पुष्कर थापा, नारायण बस्नेत, निर्मललामा तामाङ, आकृति श्रेष्ठ, विज्ञान दोर्जे वल, डेविट तोलाङ्गे, चित्रबहादुर रसाइलि, नारायण घिमिरे, दिलमाया गोले, रुद्रप्रसाद अधिकारी, तारा कार्की र वेनुका लामा सदस्य रहेको संयोजक फुयालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कमलामाई नगर कमिटिको संयोजकमा राजु योञ्जन, सह–संयोजकमा जानुका खड्का, दुधौली नगरकमिटिको संयोजकमा युवराज अधिकारी दनुवार, सहसंयोजकमा रमना सापकोटा, तीनपाटन गाउँपालिका कमिटि संयोजकमा जमुना अधिकारी, सह–संयोजकमा नारायण बस्नेत, फिक्कल गाउँपालिका कमिटि संयोजकमा अम्बर खड्का, सह–संयोजकमा नारायण खड्का, गोलन्जोर गाउँपालिका कमिटि संयोजकमा धनबहादुर श्रेष्ठ, सह–संयोजकमा चुडा ठकुरी, सुनकोशी गाउँपालिका कमिटि संयोजकमा कुन्दन हायु, सह–संयोजकमा अनोज स्याङबा, घ्यालेख गाउँपालिका कमिटि संयोजकमा निर्मल लामा तामाङ, सह–संयोजकमा रवि गोले, मरिण गाउँपालिका कमिटि संयोजकमा सुनिल पौडेल, सह–संयोजकमा भुवन ठाडामगर र हरिहरपुरगढी गाउँपालिका कमिटि संयोजकमा धिरेन्द्र घिसिङ, सह–संयोजकमा विज्ञान दोर्जे वल चयन भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै जिल्लाका क्यामस कमिटिमा संयोजक सह–संयोजक समेत चय गरिएको अनेरास्ववियूले जनाएको छ ।

Comment here