प्रदेशबागमतिराजनीतिसमाचार

अनेरास्ववियू सिन्धुलीद्धारा दिप प्रज्वलन

सिन्धुली, १४ फागुन २०७७

जनयुद्धका प्रथम सहिद दिल वहादुर रम्तेलको सम्झनामा सिन्धुलीमा शुक्रबार साँझ दिप प्रज्वलन गरिएको छ । माधवकुमार नेपाल पक्षको अनेरास्ववियू सिन्धुली जिल्ला कमिटि, दुधौली नगर कमिटि र मरिण गाउँपालिका कमिटिले दिप प्रज्वलन गरेका हुन् ।

अनेरास्ववियू सिन्धुलीका संयोजक दिपेन्द्र फुयालले सहिद दिल वहादुर रम्तेलको सम्झनामा सिन्धुलीमाढीमा श्रद्धान्जली सभा पनि सम्पन्न भएको जानकारी दिनुभयो । नेकपा निकट नेता, कार्यकर्ता र विद्यार्थीहरुले दिप प्रज्वलन गरेको उहाँले जानकारी दिनुभयो ।

Comment here