प्रदेशसमाचार

कमला नदिमा डुवेर एकको मृयु

सिन्धुली, २ माघ २०७७

दुधौलि नगरपालिका ११ तल्लो धन्सरीका ७४ बर्षिय मानबहादुर सुनुबारको कमला नदिमा डुवेर मृत्यु भएको छ । बिहीबार घरबाट हिडेका सुनुबारको २ किलोमिटर पर कमला नदीमा पानिमा डुवेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । कमला नदिमा डुवि मृत अबस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका दिए । प्रहरीले प्रारम्भिक अनुसन्धान तथा मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि कटारी पठाएको छ ।

Comment here