जीवन सैलीप्रदेशसमाचार

कोरोना संक्रमण शून्य भएका यी सात जिल्ला

काठमाडौँ, ३० भदौ २०७७

कोरोना भईरस संक्रमण मुक्त जिल्ला सात वटा रहेका छन् । सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला हाल कोरोना संक्रमण मुक्त रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सयभन्दा माथि सक्रिय संक्रमित रहेका छन् । नेपालमा सोमबार कोरोना संक्रमितको संख््या ५५ हजार ३२९ पुगेको छ ।

Comment here