जीवन सैलीप्रदेशसमाचार

संक्रमितको संख्या ४२ हजार ८७७

सिन्धुली, १८ भदौ २०७७

नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ८७७ पुगेको छ । आज एक हजार २२८ जना कोरोना सङ्क्रमित थपिएसंगै संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको हो ।

नेपालमा हाल सकृय संक्रमितहरू १८ हजार ४१३ रहेका छन् । संस्थागत आइसोलेसनमा १० हजार ६७१ रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ७४२ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।

Comment here