जीवन सैलीसमाचार

सिन्धुलीमा थप तीन जना कोरोना संक्रमित डिस्चार्ज

सिन्धुली, २२ असार २०७७
सिन्धुलीमा आज थप तीन जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमण भएपछि उनीहरुलाई सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

डिस्चार्ज हुनेमा दुधौली नगरपालिकाका ८ का ४८ बर्षिय पुरुष, कमलामाई ७ का २७ बर्षिय पुरुष र कमलामाई १० का १८ बर्षिइ पुरुष अस्पतालबाट डिस्चार्ज भएका हुन् । यस अघि सिन्धुली अस्प्तालबाट तीन जना कोरोना संक्रमित निको भएर घर फर्किएका थिए ।

Comment here