जीवन सैलीसमाचार

१४ हजार ४६ जना कोरोना संक्रमित

सिन्धुली, १७ असार २०७७
नेपालमा कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १४ हजार ४६ पुगेको छ । पछिल्लेपटक थप ४८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत हाल सम्म देशभर चार हजार ६५६ डिस्चार्ज भएको जानकारी दिनुभयो ।

Comment here