कर्णाली प्रदेशसमाचार

कर्णालीमा ६४१ कोरोना संक्रमित

काठमाण्डौ, २५ जेठ २०७७
कर्णाली प्रदेशमा कोरोना संक्रमितको स.ख्या ६४१ पुगेको छ । आज थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६४२ पुगेको हो ।

समाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २८, सुर्खेतका २० र कालिकोट र सुर्खेतका तीनरतीन जना रहेका छन् । कर्णाली प्रदेशका कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

Comment here