जीवन सैलीबागमतिसमाचार

सिन्धुलीमा थप दुई पुरुषमा कोरोना संक्रमण पुष्टि

सिन्धुली, २३ जेठ २०७७
सिन्धुलीमा थप दुई पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा तिनपाटन गाउँपालिका ३ का २५ बर्षिय पुरुष र कमलामाई नगरपालिका ११ का १७ बर्षिय पुरुष रहेका छन् ।

सामाजिक विकास मन्त्रालय हेटौडाका प्रवत्ता पुरोषत्तम राज सेढाइका अनुसार हेटौडा स्थित बागमति प्रदेश प्रयोगशालामा सिन्धुलीबाट प्राप्त स्वाव मध्ये २ जना पुरुषमा कोरोनाको संक्रमण रहेको हो । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजि भै रहेको उहाँले जानकारी दिनु भएको छ ।

Comment here