समाचार

घ्याङ्लेखमा पनि हावाहुरीले घरको छानो उडायो

सिन्धुली, १५ जेठ २०७७
सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा पनि हावाहुरीले घरको छानो उडाएको छ । गाउँपालिकाको वडा नंं ५ राम्पुर हावाहुरीले एक घरको छानो उडाएको हो ।

हावा हुरि र पानीले गर्दा चैनपुर हातिहाल बस्ने बुद्धि बहादुर बिश्वकर्माको घरको छानो उडाएको वडाअध्यक्ष कुमार कर्मचारर्यले जानकारी दिनुभयो । जस्ताको छानो रहेको जस्ता उडाइ घरमा रहेको अन्न पात भिजेर नस्ट भएको उहाँको भनाई रहेको छ ।

साथै उक्तवडा भित्र बाली नाली हावा हुरिले नस्ट गरेको वडा कार्यालयले जनाएको छ । तिव्र वेगमा आएको निरन्तर आएको हुरीले खेतीबारीमा लगाएको बालिनालीमा क्षती पु¥याउदा किसान चिन्तित भएका छन् ।

Comment here