समाचार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौँ, ४ जेठ २०७७

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । आज एक युवाको मृत्य भएसंगै मर्नेको संख्या दुई पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको जानकारी अनुसार आज बाँकेको क्वारेन्टाइनमा एक युवाको मृत्यु भएको र उक्त युवामा कोरोना पोजेटिभ देखिएको हो । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

पो पनी

क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

 

Comment here