बागमतिसमाचार

मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली, २२ बैशाख २०७७

मध्यपहाडी लोकमार्ग अन्र्तगत सिन्धुलीको फिक्कल गाउँपालिका वडा नंं २ नवलपुरमा अवरुद्ध भएको छ । लोकमार्ग माथिबाट लेदो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो ।

सडक माथिबाट नया शाखा सडक विस्तार गरेकार र उक्त सडकबाट बर्षा पछि माटोको लेदो आई लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उक्त स्थलमा प्रहरी पुगि फिक्कल गाउँपालिकासंग समन्वय गरि डोजर मार्फत लेदो पन्छाउने काम भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here