समाचार

कम्युटर एशोसिएशनमा आवद्ध सवैलाई व्यवसाय बन्द गर्न अपिल

सिन्धुली, १० चैत्र /  कम्प्यूटर एशोसिएशन नेपाल महासंघ सिन्धुली शाखाले सोमाबार देखी चैत्र २१ ग्ते शुक्रबार सम्मका लागि सवै कारोबार बन्द गरेको छ । सोमबार बसेको यशोसिएसनका पदाधिकारीहरुको बैठकले नेपाल सरकारको निर्णय अनुसार व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला शाखा, सिन्धुली अध्यक्ष अजय श्रेष्ठद्धारा जारि गरिएको विज्ञप्ति मार्फत नेपाल सरकारले गरेको निर्णलाई स्वागत गर्दै सवैलाई सेल्फ क्वारेन्टाईनमा बसि सचेतना अप्नाई कोभिड –१९ को संक्रमा हुनबाट बचेर सुरक्षित रहनको लागि विनम्र अनुरोध गरिएको छ ।
विश्वस स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको र सरकारले सवैलाई अत्यावसेक काम बाहेक घर बाहिर ननिस्कन , भिडभाड नगर्न, नियमित सावुनपानीले हात धुन गरेको आग्रहलाई सवै नागरिकले पालना गर्न समेत एशोसिएसनले स्वागत गरेको छ ।

Comment here