समाचार

बल्ल आयो खानेपानी

बल्ल पुग्यो खानेपानी :  सिन्धुलीको तिनपाटन गाउँपालिका १ छरछरेमा नेपाल स्वास्थका लागि पानी (नेवा)को आर्थिक सहयोगमा लिफ्ट बाट पानी पुगेपछि स्थानीय हर्षित भएका छन् । हिउदको समयमा बर्षौ देखी पानीको समस्या झेल्दै आएका स्थानीयहरु अहिले खानेपानी पुग्दा खुसि भएका सन् भने दिन चर्या पनि सहज भएको छ । खाने पानी पुगेपछि धारामा पानी थाप्दै साविक वेलघारी गाउँ विकास समिति उपाध्यक्ष रुद्रबहादुर खड्का ।

Comment here