समाचार

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, चालक गम्भीर घाइते

सिन्धुली, २५ फागुन /  कमलामाई नगरपालिका ६ मा मोटरसाइकल आज अनियंत्रित भइ दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छ्न ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीका अनुसार गोलन्जोर गाउपलीका १ का २३ वार्षिय सागर मानन्धर घाइते भएका हुन । उनको अहिले सिन्धुली अस्पताल उपचार हुन नसकेपछि धुलिखेल पठाउने उहाले जानकारी दिनुभयो ।
सिन्धुली बजार तर्फ आउदै गरेको प्रदेश ०३-०२-०१२ नम्बरको मोटरसाइकल सडकबाट नालामा खसेको थियो ।

Comment here