समाचार

प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गर्न थाल्यो

काठमाण्डौ, २१ फागुन / प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । विहान १० बजे ओलिाई त्रिवि शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा लगिएको र दिउसो ३ बजे शल्यक्रिया सफल भएको हो ।

उपचारमा संम्लग्न प्रा.डा.प्रेमराज ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीको नयाँ मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ । प्रधानमन्त्री ओलीको पहिलो पटक १२ बर्षअघि भारतमा मिर्गौला प्रत्यारोपणमा गराउनु भएको थियो ।

Comment here