राजनीतिसमाचार

अनेरास्ववियु र युवा संघद्वार दीप प्रज्वलन

सिन्धुली, १ फागुन / सिन्धुलीमा २५ औं महान जनयुद्ध दिवस तथा जनआन्दोलन दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुली र राष्ट्रिय युवा संघ सिन्धुलीले जनयुद्धका सहिदको सम्झना गर्दै दीप प्रज्वलन गरेक हुन ।

दीप प्रज्वलनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता, जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रएको थियोे ।

 

Comment here