बागमतिसमाचार

सिन्धुलीमा भरुवा बन्दुक फेला

सिन्धुली, २९ माघ / सिन्धुलीको मरिण गाउँपालिका ३ मा भरुवा बन्दुक पेला परेको छ । भरुवा बोक्ने ब्यक्ति भने फरार रहेका छन् ।
मरिण गँउपालिका ३ को नक्कली भन्ने स्थानमा इलाका प्रहरी कार्यालय कपिलाकोट बाट गएको टोलीलाई देखेपछि बरुवा बन्दुक फालेर मानिस फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

हिजो प्रहरीले भागेको देखेपछि उक्त व्यक्तिलाई पछ्याउने क्रममा जंगलमा १ नाल लोड रहेको बन्ुक फाली फरार रहेको र खोजि भै रहेको प्रहरीले जनाएको छ ।

Comment here