साहित्य

दुखेको मन “कथा ”

खडानन्द तिमलसिना
कमलामाईनगरपालिका ६ सिन्धुली

“गन्तव्यमापुग्नु नै छ भने एक्लै हिड्ने बानीबसालौं किनकीहात समातेर बिच बाटोमापुर्यायर छोड्नेहरुको कमि छैन याहाँ ” जनवरी चौविस तथा नेपालीमितिअनुसार माघ महिनाको १० गते बेलुकाको नौ बजेर तेइस मिनेट जादाँअनुहार पुस्तिकाको भित्तामाउनले यो स्टाटस पोस्ट गरेकीथिईन ।जुनपोस्टलाई मैले ११ गते साझ मात्रथाहापाएँ ।दिउसो भरीको लामो यात्राको थकानले थकितभएको शरिर भन्दापनिउनको मन कसैको मायानपाएर कति तड्पिरहेछ त्यतिबुझ्नलाई सारै कठिन थिएनमलाईकिनकी मैले उनको वारेमा राख्ने चासो अरु समान्य साथिको भन्दा फरक थियो एक मन त रिस उठ्थ्यो तर खोई कस्तो रिस हो कुन्नी मन पराएको जस्तो प्रेमिल घुर्कि जस्तो देखिने यो मायाभित्रपनिअचम्मको जाँदु हुदो रहेछ ।यो सत्य हो रहेछ देख्न नसकिने चिजको पनिअस्तित्वहुदो रहेछ जस्तो की यो माया प्रेमको अस्तित्वपनि देख्न छुन नसकिने तर अत्याधिक महसुस र अनुभवमात्रगर्न सकिने रहेछ ।हो यहिमाया प्रेम रुपी जेलभित्र म बेसरी कैदभएको छु ।मलाई यहि जेल भित्र कैद गर्ने सामथ्र्य जोसँग थियोमाथिको स्टाटस पनिउनैको थियो ।म उनि सँग सँगै थिए सगै भएपनि केहि दिन देखीअत्याधिक टाढा भएको महसुस भई रहेको थियो । अनुहार पुस्तिकाको भित्तामात्यो स्टाटस हाल्नु अघि हामीदुई विचमा केहि कुरा कानीभएको थियो कुरा गर्ने क्रममा म उनिसँगअसाध्यनजिकहुनचाहान्थे उनिभने मबाट टाडा रहेने कुरा गर्थिन मलाई लाग्थ्यो उनले टाढा हुने कुरा गरेको मलाई र्घुक्याएको दग्याएको जस्तो लाग्थ्यो तर हैन रहेछ त्यो भन्दापहिलापनिकुनै यात्रामाजाने वेलामा सगै जाने कुरा भएको थियो अन्तमानगएर म एक्लै भएको थिएजुन कुराले मेरो मुटु असाध्यविझाउयोआँखा रसाएको थियो । सारै नमिठो गरि मन कुडिएको थियो त्यो कुडियो मनको भारी बोकेर फेरी पनिभोली पल्ट दिउसोभरीको यात्रामा मेरो अनुहारकोकालो बादलर धुम्मिएको चेहारलाई दुनियाको सामुमा देखाउनबाध्यभएको थिएँ। त्यति खेर लागेको थियो आँखामाआउनेउनकोतस्बिरझिक्नपाएहुन्थ्योमुटुमा बिझाउने उनकोमायालाई भुल्नपाएहुन्थ्यो अनिमनले मनलाई यसो भनेर सम्झाउथ्यो जब सम्ममानिसले कयौ ठक्कर खादैन तब सम्मजीवनको वास्तविकताबुज्न सक्दैन जस्तै“ एउटा सुन्दर मुर्तिले पनिआफ्नो सुन्दरतापाउनको निम्तिहतौडा र छिंडीको कयौ चोट सहनु पर्छ ,अनिमात्रलोभ लाग्दो मुर्ति बनिन्छ त्यसै गरि यस्तै चोटहरु सहेर निर्माण भएको सम्बन्ध नै अत्याधिक प्रगाढ हुन्छ मनले दिएको सान्तोनालाई शिरोधार्य गर्दै अघाडी बढ्छु । यो मायाप्रेमपनिनिकै अनौठो हुदो रहेछ जसले रुवाउँछ नि,त्यसैलाई अङ्गालोमा बेरेर रुन मन लाग्दो रहेछ । उनले गरेको कुरा त सामन्य नै थियो तर तिनै सामान्य कुराहरु पनिमाया प्रेम भित्र जटिल हुने रहेछ म केहि वेर शब्दविहिन हुन्छ उनिसँगसामाजिक सञ्जालमापनिबोल्न मन लाग्दैन र छोटो कुरा गरेर विदाभएको थिएँत्यो साझ,भोली पल्ट बेलुकामात्रथाहा पाउछु उनले मन भित्रको पिडालाई सामाजिक सन्जालमा छताछुल्ल हुने गरि पोस्टगरि सकेकीरहिछीन ।उनिअनलाईनमा छिन या अफलाईन छिन अनुहार पुस्तिकाको प्रोफाईलमा के के कुराहरु पोस्ट गरिरहेकी छिन भनेर दिनमाकयौं पटक हेर्ने बानीभई सकेको थियो । म उनैको प्रोफाइलनियाली रहेको थियँ मन भित्रबाट उठेकाउनिप्रतिको रिसकाआवेगहरु शान्तभइसकेकाथिएनन् तर अलिकमभइसकेकाथिएकिनकीउनले मेरो टिठलाग्दो चेहरालाई हेरेर मनको पिडालाई बुझ्दै केहि प्रेमिलभावहरुदेखाएकीथिईन मेरा रिसकाआवेगहरु सान्तभई नसकेकाले मैले ति प्रेमिलभावहरुलाई दिउसो अस्वीकार गरेको थिएँ ।मायामापागलपन बिश्वाश्घात अनिधोकानहुने हो भने यो प्रेम सब्दको यतिचर्चा परीचर्चा र महत्वपनिहुने थिएनहोला सायद ।मन भरी उनैको तस्विर खेलाउदै विछ्याउनामा पल्टिएर मोवाइलहातमालिएर उनकाफोटाहरु हेर्न मात्र के खोजेको थिए फेसबुकमाउनैको म्यासेज आउछ घडी हेरे वेलुकाको आठ वजेर छयालिस मिनेट गएको रहेछ बोलौ कीनबोलौ मन दोमन हुन्छ र मनले मनलाई एस्तो प्रश्न गर्छ यदि त कसैलाइ साँचो प्रेम गर्छस भने हजार नराम्रो कुरालाई विर्सेर पनि एउटा राम्रो कुरा खोजेर सम्झिनु पर्छ । एक बहाना,एकशब्द,एकगल्तीकाफी हुन्छ जो टाढिन चाहान्छन। तैले के गर्छस तेरो विचार गर मनको कुराले म पग्लिएर हजुर भनेर उनिसँगबोल्न मन नलागे झै गरी बोले उनले सोधिन“पुग्नु भयो ?” मैले पनि अल्छि लाग्दो उत्तर दिएपुगे भनेर उनले फेरी सोधिन “ खानाखानु भयो ?” मेरो उतर थियो सुति सकेको ए भनिन मैले फेसबुकको लाइकथिचेर पठाएर सुत्ने विचार गरेर लाइकको एउटा मात्रचिन्न पठाएँउनले हुरुरु धेरै ओटा त्यस्तै चिन्न पठाइन मैले फेरी अर्को ठुलो एउटै चिन्न पठाए उनले भनिन“ह्या मलाई यो लाइकचाहि नपठाउनु अब देखि मलाई मन पर्दैन”भनिन म केहि छिन स्तब्धभएकिनएसो भनिनहोला? मन कौतुहलभयो मनमालाग्यो किउनि कुरा गर्न चाहान्थिनमसँगयदि यो लाइकचिन्ननभइदिएको भयबोलचाल र कुरा कानिहुने थियो जस्ले हामीविचको कुरा कानिलाई अबरोध गरेकाले त्यसो भनेको अन्दाज गरे मैलेजवाफमाभने “ के मन परेको छर ?हुन्छ केहि नपठाउला त्यसैमा राम्रो हुन्छ भने ?”यतिभन्दै गर्दा मेरा शरिरमा काडा उम्रिएकाथिए मन ढक्क फुलेको थियो भित्रबाट मुटु गाठो परेर आएको थियो आँखा टिलपील भएर रसाएकाथिए तर उनले प्रतिवादगर्न चाहिनन गरेको भए मेरौ धैर्यताको वाद फुट्थ्यो होलाउनले जे गरिन बुद्धिमानी कामगरिन र कुरा अन्तै मोडिन “खै फोटो पठाउनुत ?” मैले प्रश्न गरे फोटो चाहि मन पर्छर ?उनले जवाफदिन छाडीन रिसाएझै गरेर मैलै सोधेको प्रश्नको जवाफ हैन अर्कै उत्तर आयो “ हाम्रो हामी सबैको मेरो पनि ” मैले पनि घुर्कि लगाउदै थिएउनले मेरो घुर्किलाई बुझी सकेकीथिईन त्यसै पनि मैले सम्बन्धलाई सहजीकरण गर्दै मसँगभएका सबै फोटाहरु म्यासेन्जरमा हालिदिन्छु उनले धन्यवाद भन्छिन म केहीनभनी सुत्छु ।

बेलुका विछ्याउनामापुगेर सिरक भित्र पसेपछिउनकोम्यासेज आउनअलिकति ढिला भयो भनेउनकोममताको मुसलधारे वर्षाले मलाई निथ्रुक्क भिजाउछ मेरो छाति चर्कन थाल्छ मन भक्कानिन्छ अनिआँखा रसाउछननिदाउनखोज्दा सकेउनको आवाज सुन्ने नसके उनकोम्यासेज पढेर निदाउनबानी परेको यो मनलाई कसरी सम्झाउ…??तिम्रो आवाज र म्यासेज विना कसरी निदाउन सक्छु ? जब आउछ तिम्रो म्यासेज तब अनायासै अनुहार चम्किलो भैदिन्छ ,आदत नै भै सकेछ तिम्रो हालचालथाहानपाएसम्ममनमाअशान्ति भैरहने आजबोल्छु भोलिबाट कहिल्यै बोल्दिनभन्दै हरेक दिन सम्झने गर्छु तिमी सग नबोलि बस्न लाई कुनै औषधी छैन जे जे कुरा गर्नु छ सबै कुरा भन है म जिउदो छहुन्जेल म नभएपछि जतिबोलाएपनि म सुन्दिन फेरि । हरेक पटकहामीदुई सिरक भित्र लुकेर अरुकाआँखा छली सामाजिक सन्जलमा कुरा गर्दा किबोर्डमाऔलामात्रनाच्दैनन,थिएँओठमा मुस्कान, मनमाखुशीअनिआँखामा सपनापनि सँगै नाचिरहेकाहुन्थे! कुनै दिनउनकोम्यासेजले बाटो बिरायो भने यो मुस्कान, खुशी र सपनाहरुको के हालहुन्थ्यो उनले यो कुराको कहिले कल्पनापनिगरिनन बरु धेरै चोटि मेरो पिडालई बुझेर पनिनबुझे झै गरेर बुझपचाउथिनमलाई त्यस्ले अत्याधिक पिडा हुन्थ्यो मैले कुनै वेला आफु पिडामा थिएभनेर सुनाउनखोजे भने पनिमलाई थाहाथियो तपाईको दिलदुखेको छ भनेर जवाफफर्काउथिनअरुको दिलदुखेको कुरा त्यतिकै कसरी थाहाहुन्थ्यो र ?यदिमायागर्थिननभने?मनले यस्तै खालका जिज्ञासा राख्थ्यो म मनसँगनिजवाफहुन्थे । उनिसँगपनि कुरा गर्थे मलाई तिमिले हेर्ने दृष्ट्रिकोण के हो ?खुल्लारुपमाभनि देउ भन्थे उनले दिने उत्तर नबुझिने हुन्थ्यो किनकिन?माया प्रेम भनेपछि घृणा लागेर आउछ आजभोलीमलाई फिटिकै मन पर्दैन कसैलाई माया प्रेम गर्दा पनिगर्दिन अहिले सम्मएक्लै छु भनेर जवाफ फर्काउ थिन उनिसँग यति धेरै कुरा हुदाहुदै पनिमलाई विश्वास लागिरहेको छैन । उनको हृदयमा म प्रतिको मायाभाव छ जस्तो लाग्छ यदिमापनगर्ने औजार हुदो होत म यो दुविधामावसिरहने थिइनउहिले नापेर एक खालको निर्णय लिइ सकेको हुने थिएँ यसरी तड्पिएर कहिले सम्म बस्ने होला?आफै थकितभएको छु सबै चोटहरुबाट रगतनआउदो रहेछ रगतनआउने चोटहरु ले सबै भन्दाज्यादादुखाउएर पिडा दिदो रहेछएक मुस्कान बाट सुरु भै,,हजारौं पटक रुवाउनेलाखौं पटक तड्पाउनेकरोडौ पटक यादकावर्षा गराएरथिलथिलो बनाउने अपराधलाई मायाभनिदो रहेछ आजभोली म त्यहिमाया प्रेमको सिकार भएको छु ।

Comment here