बागमतिराजनीतिसमाचार

राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीले पुर्णता पायो (पद र नामावली सहित)

सिन्धुली, २६ माघ / राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि सिन्धुलीले पुर्णता पाएको छ । आज संघले जारी गरेको विज्ञप्ति अनुसार युवा संघ नेपाल सिन्धुली र योङ कम्युनिष्ट लिग नेपाल सिन्धुलीको एकता पछि बनेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्य समिति सिन्धुलीले पुर्णता पाएको हो ।

संयोजक भूलबहादुर रानामगर र सहसंयोजक देवराज वाईबाद्धारा हस्ताक्षरित विज्ञपीतमा ७१ सदसिय कार्य समिति चयन गर्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्य समिति सिन्धुलीले पुर्णता पाएको जनाईएको छ ।

सदस्यहरुमा अरुण पाख्रिन, विश्वज्योती थापा, विष्णु बुर्जा, चिरञ्जीवि दाहाल, सुद्रिस सागर मोक्तान, मनोज अधिकारी, कैलाश बस्नेत, पञ्चयमान थिङ्ग, सन्त लामा, रामकृष्ण दाहाल, अशोक कार्की, निरञ्जन श्रेष्ठ, केदार कार्की, दिनेश भट्टराई, संजिव थापा, मदन काफ्ले, तुल्सी आचार्य, कुलबहादुर भोलन, रमेश थापा, श्रबण मुक्तान, किरण बुढाथोकी, विनोद देवकोटा, चेतबहादुर भुजेल, सोमबहादुर बम्जन, विश्व अधिकारी दनुवार, कविराज माझी, शोभा गौतम, पदम बम्जन, अनमोल तामाङ्ग, नारायणनाथ ठाडा, मेघराज राई, नन्दलाल जिम्बा, झलक माझी, प्रेम लामा, दिपक माझी, विमल रामौली, मनोज स्याङतान, विजय तामाङ्ग, धनबहादुर माझी, तेजु तामाङ्ग, बसन्त माझी, हृदय वि.क रहनु भएको छ ।

यस्तै सदस्यहरुमा सुजन पुरी, गोपी रुवाले, छविलाल पाख्रिन, रमेश श्रेष्ठ, सम्झना लोन तामाङ्ग, रोहन मल्ल ठकुरी, थिरबहादुर थापा, डोर बहादुर सुनुवार,प्रतिमा भुजेल, विष्णु सुनुवार, नवराज दाहाल, वावुराम नेपाली, गगन थापा, राजकुमार कर्मचार्य, रन्जित देवकोटा, अभिनाष वाईवा, डम्बर वि.क, निर्मल लामा, नवराज पहाडी, सरोज वि.क, कुलेन्द्र राना, सुर्य मुक्तान, राजु धमला, समिर बर्मा, पोष्टराज काफ्ले, सन्तोष श्रेष्ठ, भूपाल ध्वज कार्की रहनु भएको छ ।

स्थानीय तहहरुको राष्ट्रिय युवा संघनेपालको संयोजक सहसंयोजकहरुमा कमलामाई नगरपालिकामा संयोजक प्रकाश रायमाझि–सहसंयोजकमा किरण लामा, दुधौलि नगरपालिकामा संयोजक दिलबहादुर घिसिङ्ग–सहसंयोजकमा तेज विक्रम कार्की, हरिहरपुरगढी गाउँपालिका संयोजकमा सुनिल वाईबा–सहसंयोजकमा संनोष आले, मरिण गाउँपालिका संयोजकमा सोमबहादर बम्जन–सहसंयोजकमा विनय बल, घ्याङलेख गाउँपालिका संयोजकमा राजकुमार कर्मचार्य–सहसंयोजकमा धनकुमार गोले, सुनकोसी गाउँपालिका संयोजकमा प्रेम लामा–सहसंयोजकमा सुरेश वाईवा, गोलन्जोर गाउँपालिका संयोजकमा प्रकाश मंग्राति–सहसंयोजकमा चित्रलाल श्रेष्ठ, फिक्कल गाउँपालिका संयोजकमा शिवप्रसाद बराल–सहसंयोजकमा छविरमण पहाडी र तिनपाटन गाउँपालिकाको संयोजकमा अनिल तामाङ्ग–सहसंयोजकमा खिलेन्द्र गुर्मछान रहनु भएको छ ।

Comment here