साहित्य

गजल

मिठो के बोली दिएको थिए पछि लागिहाली त म के गरु ?
म चाहान्न थे तर त्यो दोषि जवानी आयो त म के गरु ?

 

उनलाई घरमा दुई छोरी र छोरीका आमा पनि छे भनिदिए
मलाई थाहा छ, तिमिले ढाट्यौ भन्दै पछि लागि त म के गरु ?

 

हुदैन यसो गर्न नियम कडा छ ७ बर्ष जेल बसौली भन्दै छु
७ जुनी काट्ने हो जावो त्यति त के, भन्दै पछि लागि त म के गरु ?

 

नेपालमा केहि गर्न सकिएन, परिवार पाल्नै धौ धौ छ भन्छु
मया नहुदा, सिता सुनकै लंका पाउदा बसिनन् पो भन्छे म के गरु ?

 

पछि नलाग दुख पाउली तिमिले, अव यो सम्भव छैन भन्छु म
उ किपर भएको ठाउमा गोल गर्दा पो मज्जा हुन्छ भन्छे म के गरु ?

Comment here