सरोकार खबर डटकम नेपाली भाषामा सञ्चालित जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा दर्ता भएको सरोकार खबर साप्ताहिकको अनलाइन संस्करण एवं डिजिटल पत्रिका हो । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै तथ्यको आधारमा सत्य स्थापित गर्ने मूल लक्ष्यका साथ अनलाइन सञ्चालन गरिएको छ । जनताको आवाजलाई जस्ताको तस्तै सरकार र सम्बन्धित निकायसमक्ष पुर्‍याउँदै राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सरोकार खबरले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । जनताको आवाज बुलन्द गर्दै समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई साकार पार्ने अभियानमा रहेको छ । सामाजिक सचेतना अभिवृद्धि गर्दै सामाजिक सौहार्दता कायम गरि समुन्नत समाज निर्माणका लागि थालिएको अभियान हो ।